बलात्कारका दोषी ३० वर्षपछि जेल चलान

ताप्लेजुङ : बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अअदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो। लिम्बु विरुद्ध वि.सं २०४५ सालमा बलात्कारको मुद्दा दर्ता भएको थियो। त्यसको २ वर्षपछि वि.सं २०४७ सालमा … Continue reading बलात्कारका दोषी ३० वर्षपछि जेल चलान